नेपाल बारले आज दिउँसै 'लालटिन' बालेर प्रदर्शन गर्ने
lokaantar.com

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले कायममुकायम (कामु) प्रधानन्यायाधीशको आदेशको अवज्ञा गरेको भन्दै 'लालटिन' बालेर विरोध प्रदर्शन गर्ने भएको छ ।
बारले अदालत प्रशासनको स्वेच्छाचारिता र न्यायको खोजीका लागि आज दिउँसो १:१५ बजे बारको प्राङ्गणमा 'लालटिन' बालेर प्रदर्शन गर्ने भएको हो ।
Read full story at source (lokaantar.com)