रूसी आक्रमणबाट किएभमा ३० जनाको मृत्यु
nagariknews.nagariknetwork.com · Fri Jul 03 06:44:32 GMT 2026

युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेहरुको सङ्ख्या कम्तिमा ३० पुगेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणका कारण आंशिक रूपमा ध्वस्त भएको एउटा अपार्टमेन्टको निरीक्षण गर्ने क्रममा आफ्नो सेनाले ‘निश्चित रूपमा’ यो आक्रमणको बदला लिने बताए।
Read full story at source (nagariknews.nagariknetwork.com)