प्रिमियर लिगको उपाधि जित नजिक आर्सनल
barnanmedia.com · Tue May 19 01:28:57 GMT 2026
काठमाडौं । आर्सनल इङलिश प्रिमियर लिगको उपाधि जितको नजिक पुगेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले बर्नलीलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितको नजिक पुगेको हो ।
आर्सनलको जितमा खेलको ३६औं मिनेटमा काइ हाभर्टले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
Read full story at source (barnanmedia.com)