यामाहाले मनायो ७१ औँ वार्षिकोत्सव
khabarhub.com · Fri Jul 03 06:56:50 GMT 2026

काठमाडौं – यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई ‘यामाहा डे’ का रूपमा मनाउँदै आएको छ । यो दिन यामाहाको इन्जिनियरिङ उत्कृष्टता, मोटरस्पोर्ट्समा गरेको योगदान र गतिशीलताको यात्रालाई सम्मान गर्ने गरिन्छ ।
Read full story at source (khabarhub.com)