‘क्यूआर पार्टी’ भन्नेहरूलाई हर्कको जवाफ- सहयोग गरेको स्क्रिनसट राखेर देखाओस् न !
nepalpress.com · Fri Jul 03 06:52:46 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीलाई क्यूआर पार्टी भनेर आलोचना गर्नेलाई जवाफ फर्काएका छन्।
दार्चुलामा झोलुङ्गे पुलको उद्घाटन गरेर काठमाडौं फर्किएका साम्पाङले आफूहरूले उठाएको पैसा एक रुपैयाँ पनि दुरुपयोग नभएको बताए।
Read full story at source (nepalpress.com)