श्रम मन्त्रालयको नयाँ आचारसंहिता: सरकारी स्रोत-साधन निजी प्रयोजनमा प्रयोग गर्न रोक
clickmandu.com · Tue May 19 01:41:27 GMT 2026

काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ ।
मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचारसंहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाएको छ ।
Read full story at source (clickmandu.com)