एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
nepalnews.com · Fri Jul 03 06:58:44 GMT 2026

मुस्ताङ। सन् २०२६ को जुन महिनामा ८० हजार २५३ विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जुन महिनामा ७८ हजार ६७० जना सार्क राष्ट्रबाट र एक हजार ५८३ जना अन्य राष्ट्रका पर्यटक मुस्ताङ भ्रमणमा आएका हुन्।
Read full story at source (nepalnews.com)