महिनावारीलाई प्राकृतिक प्रक्रिया भनेर बुझ्न थाले विद्यालयका छात्रले
himalpress.com · Fri Jul 03 07:07:12 GMT 2026

ललितपुर- ललितपुरको लूभूस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा पहिले छात्र (केटा) हरू महिनावारीका विषयमा कुरा गर्न लजाउँथेँ।
अहिले उनीहरू महिनावारीलाई प्राकृतिक प्रक्रिया हो भनेर बुझाउन सक्ने भएका छन्। विद्यालयमा ‘वि मेन क्लब’ गठन भएपछि उनीहरुको सोचाइमा परिवर्तन आएको छ।
Read full story at source (himalpress.com)