ईपीएसमार्फत दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्क बढ्यो
bishowkhabar.com · Fri Jul 03 07:08:54 GMT 2026

काठमाडौं– श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखाले दक्षिण कोरिया जाने श्रमिकको भिसा शुल्क वृद्धि भएको जनाएको छ ।
नेपालस्थित कोरियन राजदूतावासको निर्णयअनुसार अब भिसा शुल्क १० हजार ७ सय रुपैयाँबाट बढाएर ११ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।
Read full story at source (bishowkhabar.com)