बीमा बोर्डकाे अनुराेध– अनावश्यक रूपमा स्वास्थ्य परीक्षण नगराउनू
shilapatra.com · Fri Jul 03 07:04:00 GMT 2026

स्वास्थ्य बीमा बोर्डले अनावश्यक रूपमा स्वास्थ्य परीक्षण नगर्न/ नगराउन सबै बीमितमा अनुरोध गरेको छ । बोर्डले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्ताे अनुराेध गरेकाे हाे ।
सेवा प्रदायक संस्थाहरूलाई सात महिनादेखिको रकम भुक्तानी गर्न बाँकी रहेकाे भन्दै बाेर्डले अनावश्यक स्वास्थ्य परीक्षण नगर्न र नगराउने भनेको हो । गत मंसिर मसान्तसम्मको मात्र रकम भुक्तानी भएको बोर्डले जनाएको हो ।
Read full story at source (shilapatra.com)