१७ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने तयारी
lokaantar.com

नेपाल दूरसञ्चार प्राधिकरणले दायित्व पूरा नगर्ने १७ वटा इन्टरनेट (इमेल सहित) सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गर्ने तयारी गरेको छ।
प्राधिकरणले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ती सेवा प्रदायकहरूले विगत केही आर्थिक वर्षदेखि बुझाउनुपर्ने लेखापरीक्षण गरिएको वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोष बापतको बक्यौता रकम दाखिला नगरेको जनाएको छ।
Read full story at source (lokaantar.com)