स्याउखेतीमा कर्मको छलाङ
deshsanchar.com · Thu Sep 03 16:00:36 GMT 2026

मुस्ताङ – व्यावसायिक स्याउखेती गरिरहेका यहाँका किसान कर्म गुरुङले जिल्लाकै नमुना स्याउ किसानको परिचय बनाएका छन्। आधा शताब्दीदेखि स्याउखेतीमा सक्रिय रहेका घरपझोङ–५ का गुरुङ पछिल्लो साढे दुई दशकदेखि व्यावसायिक स्याउखेतीमा सक्रिय छन्।
Read full story at source (deshsanchar.com)