स्याउ पाक्यो, ढुवानी समस्या
deshsanchar.com · Thu Sep 03 17:45:18 GMT 2026

बाजुरा – बाजुराका कृषकका बगैँचामा लटरम्म स्याउ पाकेका छन्। पछिल्लो समय व्यावसायिक रूपमा स्याउ खेती गर्ने कृषकको सङ्ख्या बढेसँगै जिल्लामा स्याउ खेती विस्तार भइरहेको छ। आम्दानीको राम्रो स्रोतका रूपमा रहेकाले स्याउ खेतीतर्फ कृषक आकर्षित भएका हुन्।
Read full story at source (deshsanchar.com)