धनुषाका १० होटलमा गृहमन्त्री महतोको छड्के, चार होटललाई जरिबाना
onlinekhabar.com · Fri Jul 03 07:10:54 GMT 2026

१९ असार, जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले बिहीबार धनुषा जिल्लाका १० वटा होटल तथा रेष्टुरेन्टमा अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा खाद्य स्वच्छता, सरसफाइ, सेवा प्रवाह तथा उपभोक्ता हितसम्बन्धी मापदण्ड पालना भए–नभएको विषयमा निरीक्षण गरिएको थियो ।
Read full story at source (onlinekhabar.com)