कर्णालीमा बेपत्ता गाडीको खोजी जारी, गोताखोर परिचालन
khabarhub.com · Fri Jul 03 07:14:36 GMT 2026

काठमाडौं – दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको यात्रुवाहक फोर्स गाडी र यात्रुको खोजी दोस्रो दिन पनि जारी रहेको छ।
Read full story at source (khabarhub.com)