कर्मचारी सञ्चयकोषको तर्फबाट हिमालयन बैंकको सञ्चालकमा वीरेन्द्र पौडेल
aarthiknews.com

काठमाडौं । हिमालयन बैंक लिमिटेडको सञ्चालक समितिमा वीरेन्द्र पौडेल नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको असार १७ गते बसेको बैठकले कर्मचारी सञ्चयकोषको तर्फबाट प्रतिनिधित्व गर्ने गरी पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो। उक्त नियुक्ति असार २३ गतेदेखि लागू हुने बैंकले जनाएको छ।
Read full story at source (aarthiknews.com)