रूसी मिसाइल आक्रमणमा ३० युक्रेनीको मृत्यु, ९१ घाइते
bishowkhabar.com · Fri Jul 03 07:21:32 GMT 2026

काठमाडौं– युक्रेनको राजधानी किएभमा भएको रूसी आक्रमणको कारण मृत्यु हुनेहरुको सङ्ख्या कम्तिमा ३० जना पुगेको जनाइएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी आक्रमणका कारण आंशिक रूपमा ध्वस्त भएको एउटा अपार्टमेन्टको निरीक्षण गर्ने क्रममा आफ्नो सेनाले निश्चित रूपमा यो आक्रमणको बदला लिने बताएका छन् ।
Read full story at source (bishowkhabar.com)