दृष्टिविहीनहरु आज पनि आन्दोलनमा
barnanmedia.com · Fri Jul 03 07:17:58 GMT 2026

काठमाडौं । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरुले १२औँ दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । शुक्रबार माइतीघर मण्डलामा भेला भइ उनीहरुले प्रदर्शन गरेका हुन् ।
दृष्टिविहीनहरुको माग सम्बोधन गर्न विगत १२ दिन यता उनीहरुले मिइतीघरमा प्रदर्शन गर्दै आएका छन् । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरु सरकारले व्यवसाय गर्न नदिएको बताएका छन् ।
Read full story at source (barnanmedia.com)