महाेत्तरीमा नगर प्रहरी पक्राउ परेपछि गौशाला नगरपालिका ठप्प
nepalnews.com · Fri Jul 03 07:30:54 GMT 2026

जनकपुरधाम। जिल्ला प्रहरी कार्यालय महाेत्तरीले नगर प्रहरीलाई पक्राउ गरेको विरोधमा गौशाला नगरपालिकाका कर्मचारीले नगरपालिका तथा मातहतका कार्यालयहरू बन्द गरेका छन्।
बिहीबार प्रहरीले निगौल गाई गौशालाका कार्यालय प्रमुख कान्तीकुमारी पाण्डेलाई हातपात गरेको आरोपमा ८ जना नगर प्रहरीलाई पक्राउ गरेपछि त्यसको विरोधमा कर्मचारीहरुले स्वास्थ्य कार्यालय, विद्यालयलगायत वडा कार्यालयहरु बन्द गरेको हो।
Read full story at source (nepalnews.com)