एभरेष्ट बैंकको कारोबार ईएफटी कार्ड स्वीचबाट
clickmandu.com · Fri Jul 03 07:34:15 GMT 2026

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो सम्पूर्ण कार्ड पोर्टफोलियो स्थानान्तरण (माइग्रेशन) गरी नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालित ईएफटी कार्ड स्विच मार्फत कार्डको कारोबारहरु शुरु गरेको छ ।
यस महत्वपूर्ण उपलब्धीसंगै, अब भिसा कार्डको सम्पूर्ण इस्यूइङ्ग, अक्वायरिङ्ग तथा कारोबारहरुको प्रोसेसिङ्ग तथा राउटिङ्ग एनसीएचएलको ईएफटी कार्ड स्वीच मार्फत हुनेछ ।
Read full story at source (clickmandu.com)