जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरू
clickmandu.com · Fri Jul 03 07:44:11 GMT 2026

काठमाडौं । जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरू भएको छ । डोल्पामा निर्माणाधीन आयोजना १०६ मेगावाट क्षमताको हो ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित एक कार्यक्रमकाबीच सुरुङ निर्माणको शुभारम्भ गरे ।
Read full story at source (clickmandu.com)