जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
khabarhub.com · Fri Jul 03 07:47:41 GMT 2026

बर्दिया – १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-१ कमलपुर बस्ने २२ वर्षीय भुपेन्द्र भण्डारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
Read full story at source (khabarhub.com)