बालकुमारीको सडकमा भित्तेचित्र कोर्न सुरु (तस्वीर)
onlinekhabar.com · Fri Jun 26 10:13:36 GMT 2026

काठमाडौं । ललितपुरको बालकुमारी क्षेत्रमा सडक सौन्दर्यीकरण अभियानअन्तर्गत भित्ताहरूमा आकर्षक भित्तेचित्र कोर्न सुरु गरिएको छ ।
उपत्यकाका सडक र सार्वजनिक पर्खाललाई व्यवस्थित र सुन्दर बनाउने महानगर तथा स्थानीय निकायको नीतिअनुरूप बालकुमारी आसपासका मुख्य सडकका भित्ताहरूमा कलात्मक पेन्टिङहरू कोरिएका हुन् ।
Read full story at source (onlinekhabar.com)