बैंकिङ कसुर मुद्दामा कांग्रेस डोल्पाका उपसभापति पक्राउ
onlinekhabar.com · Tue May 19 02:39:54 GMT 2026

५ जेठ, डोल्पा । नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ परेका छन् ।
बैंकिङ कसुर मुद्दाका फरार उपसभापति शाही मंगलबार त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोट बगर बजारबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ ।
Read full story at source (onlinekhabar.com)