रास्वपा सांसद अराजक बन्दै, अख्तियारलाई थ्रेट
bishowkhabar.com · Fri Jul 03 07:59:22 GMT 2026

काठमाडौं– राज्यव्यवस्था तथा सुशासन समितिका सांसदहरूले इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा अनुसन्धानाधीन फाइल हेर्न माग गरेको विषय सार्वजनिक भएपछि अख्तियार कार्यालयले कानुनअनुसार त्यस्ता फाइल देखाउन नमिल्ने स्पष्ट गरेको छ ।
अख्तियारको इटहरी कार्यालय प्रमुख यज्ञ पुरीका अनुसार संसदीय समितिको टोलीले कार्यालय अनुगमनपछि अन्तरक्रियाका क्रममा अनुसन्धान भइरहेका फाइलहरू हेर्न माग गरेको थियो ।
Read full story at source (bishowkhabar.com)