न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गर्ने भारतीय नागरिक पक्राउ
shilapatra.com · Fri Jul 03 07:58:00 GMT 2026

नेपाली युवायुवतीलाई वैदेशिक रोजगारीमा न्युजिल्यान्ड पठाइदिन्छु भन्दै झन्डै १० लाख ठगी गरेको आरोपमा एक जना भारतीय पक्राउ परेका छन् ।
ठगी अभियाेगमा भारत बिहार राज्यको गोपालगञ्जका ४२ वर्षीय संजय कुमार पक्राउ परेका हुन् । अभियुक्त एक जना बेरोजगारबाट नौ लाख ८० हजार लिएर सम्पर्कविहीन भएका थिए ।
Read full story at source (shilapatra.com)