आईपीएल : हैदरावाद प्लेअफमा, आज राजस्थान र लखनउ खेल्दै
barnanmedia.com · Tue May 19 02:48:07 GMT 2026
इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले चेन्नई सुपर किङ्ग्सलाई हराएको छ ।
सोमबार साँझ भएको खेलमा हैदरावाद ५ विकेटले विजयी भयो । जितसँगै हैदरावादसँगै गुजरात टाइटन्स पनि प्लेअफमा पुगेको छ ।
Read full story at source (barnanmedia.com)