कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ
nagariknews.nagariknetwork.com · Fri Jul 03 08:05:40 GMT 2026

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी कैलालीबाट पक्राउ परेका छन्।
कैलाली जिल्ला अदालतबाट २०५६ चैत १३ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका कैलालीको टीकापुर नगरपालिका १ बनगाउँ बस्ने अन्दाजी ४५ वर्षीय धनबहादुर घर्ती मगरलाई पक्राउ गरिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)