बालचिकित्सक श्रृजनाको कविता सम्मोहन
ekantipur.com · Fri Sep 08 05:52:44 GMT 2023
ललितपुर — कवि श्रृजना श्रेष्ठको ५० छोटा कविताको संग्रह ‘भोलि कोही नआउन्जेलसम्म’ प्रकाशनमा आएको छ । पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दले कविता कृतिको हालै विमोचन गरेका थिए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध बालरोग विशेषज्ञ प्राध्यापक श्रेष्ठले कविता लेखनलाई कुनै रहर वा सोख मात्रै नठानेर अस्तित्वको महत्त्वपूर्ण हिस्साका रुपमा लिएकी छन् । यसअघि श्रृजनाका ‘प्रश्नचिह्नदेखि पूर्णविरामसम्म’, ‘बादललाई के थाहा’ र ‘श्रृजना श्रेष्ठया चिनाखा’ कविता कृति प्रकाशनमा आइसकेका छन् ।
Read full story at source (ekantipur.com)