हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छः प्रधानमन्त्री शाह
barnanmedia.com · Thu Sep 03 21:35:00 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मित्र राष्ट्रहरू विपद्को घडीमा दरिलो खम्बा बनेर उभिएको बताएका छन्।
फेसबुकमा बिहीबार राति स्टाटस लेख्दै बाढी आएकै दिनदेखि हामीले मित्रराष्ट्रहरुबाट विभिन्न किसिमको सहयोग प्राप्त गरिरहेको बताएका हुन्।
Read full story at source (barnanmedia.com)