पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु
khabarhub.com · Fri Jul 03 08:21:20 GMT 2026

एजेन्सी – पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २० मिटर भन्दा तल खोलामा खसेर दुर्घटना हुँदा, कम्तिमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
Read full story at source (khabarhub.com)