जिल्लाबाट सफाइ, उच्च अदालतबाट सजाय: पूर्व सांसद महतोलाई पाँच वर्ष कैद
kalakarmi.com · Fri Jul 03 08:19:43 GMT 2026

जनकपुरधाम- राजनीति र कानुनबीचको सम्बन्ध फेरि एकपटक चर्चामा आएको छ। नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो सशस्त्र प्रहरीका असई थमन बिक हत्या प्रकरणमा उच्च अदालतबाट दोषी ठहर भएपछि अन्ततः कैद भुक्तानका लागि कारागार पुगेका छन् ।
यो घटनाले एउटा महत्त्वपूर्ण प्रश्न पनि उठाएको छ- एउटै मुद्दामा जिल्ला अदालतबाट सफाइ पाएका व्यक्ति कसरी उच्च अदालतबाट दोषी ठहर हुन्छन् ?
Read full story at source (kalakarmi.com)