'चेरी क्यू अर्बन क्रसओभर' नेपाल भित्रिँदै
setopati.com · Fri Jul 03 08:23:41 GMT 2026

चेरीले नेपालमा आफ्नो नयाँ शतप्रतिशत विद्युतीय अर्बन क्रसओभर 'चेरी क्यू' सार्वजनिक गर्ने तयारी गरेको छ।
आधुनिक सहरी जीवनशैलीलाई मध्यनजर गर्दै डिजाइन गरिएको चेरी क्यू नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिनेछ।
Read full story at source (setopati.com)