अनावश्यक स्वास्थ्य परीक्षण नगर्न बीमा बोर्डको आग्रह
himalpress.com · Fri Jul 03 08:23:24 GMT 2026

काठमाडौँ- स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न अनावश्यक स्वास्थ्य सेवा तथा परीक्षणको माग नगर्न बीमित सेवाग्राहीलाई आग्रह गरेको छ।
शुक्रबार जारी विज्ञप्तिमा बोर्डले बीमित नागरिकलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवार र सदुपयोग गर्न अनुरोध गर्दै आवश्यकता नभएको स्वास्थ्य परीक्षण वा उपचारका लागि दबाब नदिन पनि अपिल गरेको छ।
Read full story at source (himalpress.com)