अमेरिकाको सान डिएगो मस्जिदमा गोली प्रहार, ५ जनाको मृत्यु
barnanmedia.com · Tue May 19 03:03:47 GMT 2026

सोमबार अमेरिकाको सान डिएगोस्थित मस्जिदमा भएको गोली प्रहारबाट पाँच जनाको मृत्यु भएको छ। मारिएकामध्ये एक सुरक्षा गार्ड र दुई जना सन्दिग्ध व्यक्ति पनि छन्।
प्रहरीका अनुसार मारिएका सन्दिग्ध दुवै किशोर छन्। जसमध्ये एकजना १७ वर्षका र अर्का १९ वर्षका छन्।
Read full story at source (barnanmedia.com)