भारतको मध्य प्रदेशमा गुडिरहेको रेलमा आगलागी
barnanmedia.com · Tue May 19 03:08:11 GMT 2026

काठमाडौं । भारतको मध्य प्रदेशस्थित रतलाम जिल्लामा एउटा गुडिरहेको रेलमा आगलागी भएको छ । दिल्लीतर्फ जाँदै गरेको राजधानी एक्सप्रेसको एउटा डिब्बामा अचानक आगो लागेको अधिकारीहरूले जनाएका छन् ।
उक्त घटनामा कुनै पनि मानवीय क्षति भने भएको छैन । मध्य प्रदेशको राजधानी भोपालबाट करिव २९५ किलोमिटर पश्चिममा पर्ने रतलाम जिल्लामा उक्त दुर्घटना भएको हो ।
Read full story at source (barnanmedia.com)