प्रियिमर लिगको उपाधिनजिक आर्सनल
baahrakhari.com · Tue May 19 03:14:54 GMT 2026
काठमाडौं । रेलिगेसनमा परिसकेको बर्नेलीविरुद्ध १–० को कठिन जित निकाल्दै आर्सनल इंग्लिस प्रिमियर लिगको उपाधिनजिक पुगेको छ ।
सोमबार इमिरेट्स रंगशालामा कार्ड हाभर्ट्जले पहिलो हाफमा गरेको एकमात्र गोल घरेलु टोली आर्सनलको जितमा निर्णायक बन्यो । उनले ३६औँ मिनेटमा बुकायो साकाको कर्नरलाई हेडरमार्फ जाली चुमाएका थिए ।
Read full story at source (baahrakhari.com)