बालेन सरकारलाई ज्योति मगरको प्रश्न- ‘जनतामाथिको लुटतन्त्र रोक्ने आयोग छैन ?’
kalakarmi.com · Fri Jul 03 08:33:28 GMT 2026

काठमाडौं- गायिका ज्योति मगर सामाजिक तथा समसामयिक विषयमा आफ्ना धारणा खुला रूपमा राख्दै आउने कलाकारमध्ये पर्छिन् । यसपटक उनले बजारमा विक्री भइरहेको आधा सिलिन्डर एलपीजी ग्यासको विषय उठाउँदै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को निर्णयमाथि प्रश्न गरेकी छिन् ।
अमेरिका–इरान तनावका कारण इन्धन तथा ग्यास आपूर्तिमा चुनौती देखिएको भन्दै आधा सिलिन्डर ग्यास विक्री वितरणको व्यवस्था गरिएको सन्दर्भमा मगरले उपभोक्ताले वास्तवमै आधा परिमाणको ग्यास पाए वा नपाएको कसरी थाहा पाउने भन्ने प्रश्न उठाएकी हुन् ।
Read full story at source (kalakarmi.com)