आज २०८३ साल भदौ १२ गते शुक्रबारको राशिफल
khabarhub.com · Thu Aug 27 23:47:52 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६ अगष्ट २८ तारिख। साउन शुक्ल पक्षको पूर्णिमा तिथि। जनै पूर्णिमा, रक्षा बन्धन, पूर्णिमा व्रत, ऋषितर्पणी क्वाँटी खाने दिन र संस्कृत दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने छ। साथीभाइसँगको भेटले मनमा खुसी मिल्नेछ। आम्दानी हुनेछ। शिक्षाको क्षेत्रमा भने घाटा हुने खतरा छ। परिवारमा सुख र शान्ति मिल्नेछ।
Read full story at source (khabarhub.com)