राष्ट्रियसभा : न्यून दृष्टियुक्त नागरिकको उचित सम्बोधन गर्न माग
nepalsamaya.com · Fri Jun 26 10:24:40 GMT 2026

काठमाडौं। राष्ट्रियसभा सदस्य पदम परियारले सहरका विभिन्न स्थानमा पुगेर साङ्गीतिक प्रस्तुती दिएर आफ्नो जीविका चलाउँदै आएका न्यून दृष्टियुक्त नागरिकको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
सभाको आजको बैठकको विशेष समयमा धारणा राख्दै उनले न्यून दृष्टियुक्त नागरिकलाई सरकारी संयन्त्रले विभिन्न स्थानबाट पक्राउ गरेकामा आपत्ति प्रकट गर्दै काम गरी खान पाउने वातावरण तयार पार्न आगह गरे।
Read full story at source (nepalsamaya.com)