इप्पान महासचिवमा टीएन आचार्यको उम्मेदवारी घोषणा
barnanmedia.com · Thu Jun 11 23:05:00 GMT 2026

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी नेतृत्व चयनका लागि हुने निर्वाचनमा टीएन आचार्यले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्।
उपाध्यक्ष उत्तम भ्लोन लामाको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको समूहबाट आचार्य महासचिवका प्रत्याशी बनेका हुन्। वित्तीय परामर्श, संस्थागत सुशासन र जलविद्युत् क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव हासिल गरेका आचार्य हाल भिजन इनर्जी एण्ड पावर लिमिटेडका कार्यकारी अध्यक्ष छन्।
Read full story at source (barnanmedia.com)