बुटवल–नारायणगढ सडकमा कालोपत्र सम्पन्न, यात्रामा सहज
lokaantar.com

बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत पूर्वी खण्डको कालोपत्र सकिएको छ।
पूर्वी खण्डमा पर्ने दाउन्नेदेखि गैँडाकोटसम्म ६५ किलोमिटर कालोपत्र र ढलान सकिएको हो ।
Read full story at source (lokaantar.com)