बर्डफ्लु प्रभावित किसानलाई राहत, क्षतिपूर्तिका लागि ५० करोड निकाशा
hamrakura.com · Fri Jul 03 00:00:00 GMT 2026
काठमाडौँ। कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई रु ५० करोड निकाशा गरेको छ ।
मन्त्रालयले बर्डफ्लू पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो ।
Read full story at source (hamrakura.com)