पानीका स्रोत संरक्षण र भूक्षय नियन्त्रण स्थानीयलाई राहत
gorkhapatraonline.com · Tue May 19 03:47:14 GMT 2026

सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको भू तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाले दार्चुला र बैतडीमा पानीका स्रोत संरक्षण र बर्सेनि हुने भूक्षय नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको दाबी गरेको छ । सरकारले यस वर्ष पनि पुराना पानीका स्रोत तथा भूक्षय नियन्त्रणका लागि थुप्रै काम गरिरहेको जनाएको छ ।
प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको सो कार्यालयले दार्चुला र पहाडी जिल्ला बैतडीका विभिन्न ठाउँमा पानीका मूल संरक्षण र भूक्षय नियन्त्रणका लागि विभिन्न काम गरेको जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)