दार्चुलाको दुर्गममा पुल ठड्याएर काठमाडौँ ओर्लिए हर्क साम्पाङ: विमानस्थलमै रोष्ट्रम बनाएर सरकारको १०० दिने कार्यकालमाथि बजारे डण्डा!
barnanmedia.com · Fri Jul 03 09:00:17 GMT 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको दुम्लिङमा ८५ दिनमै निर्माण सम्पन्न भएको झोलुङ्गे पुल उद्घाटन गरेर फर्किएका छन् ।
काठमाडौं आइपुगेर सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुल स्थानीयको मागअनुसार निर्माण गरिएको र उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए ।
Read full story at source (barnanmedia.com)