गण्डकीमा उच्च शैक्षिक संस्थामा अनुसन्धान र नवप्रर्वतनबारे राष्ट्रिय गोष्ठी
himalpress.com · Fri Jun 05 00:38:53 GMT 2026

पोखरा- धवलागिरि बहुमुखी क्याम्पस-अनुसन्धान व्यवस्थापन समिति, बागलुङको आयोजनामा ‘उच्च शैक्षिक संस्थाहरूमा अनुसन्धान र नवप्रर्वतनको भूमिका’ विषयक राष्ट्रिय गोष्ठी हुने भएको छ।
विश्वविद्यालय अनुदान आयोगको अनुदान सहयोगमा शुक्रबारदेखि सुरु हुने उक्त गोष्ठी दुई दिनसम्म सञ्चालन हुने सहायक क्याम्पस प्रमुख डा.डिल्लीराज गौतमले जानकारी दिए।
Read full story at source (himalpress.com)