बिमितलाई सेवा दिन आवद्ध स्वास्थ्य संस्थालाई बिमा बोर्डको आग्रह
nagariknews.nagariknetwork.com · Fri Jul 03 09:21:49 GMT 2026

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा सेवामा सूचीकृत सवै सेवाप्रदायक अस्पतालहरुलाई सेवा दिन आग्रह गरेको छ ।
बोर्डले २३ अर्ब, ४४ करोड २ लाख ९८ हजार १६ रुपैंया भुक्तानी गरिसकको जानकारी दिँदै बिमितलाई उचित सेवा प्रदान गर्न आग्रह गरेको हो ।
Read full story at source (nagariknews.nagariknetwork.com)