दुवागढीमा आगलागी : एक घर जलेर नष्ट, ४२ लाख रुपैयाँ बराबरको धनमालको क्षति
khabarhub.com · Fri Jul 03 09:34:51 GMT 2026

झापा – मेचीनगर नगरपालिका-१४ दुवागढीमा आज बिहान विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ । आगलागीबाट करिब ४२ लाख रुपैयाँ बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Read full story at source (khabarhub.com)