तत्काल सुकुम्बासीहरुको व्यवस्थापन नभए सरकारविरुद्ध संघर्ष गर्ने चेतावनी
aarthiknews.com

काठमाडौं । होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको अवस्था नाजुक भएकाले केन्द्रीय संयुक्त संघर्ष समितिले तत्काल व्यवस्थापनको लागि माग गरेको छ ।
शुक्रवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी समितिले सुकुम्बासीहरमाथिको सरकारी अमानवियताविरुद्ध संघर्षको चेतावनी समेत दिएका छन् ।
Read full story at source (aarthiknews.com)