घट्यो शेयर बजार, ४ अर्ब ४१ करोडको कारोबार
corporatenepal.com · Fri Jul 03 09:34:46 GMT 2026

काठमाडौं । शेयर बजार घटेर यो साताका लागि बन्द भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ८.३० अंकले घटेको हो । ०.३१ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६५३.४० अंकमा झरेको छ ।
Read full story at source (corporatenepal.com)